आफू छुटे'नि सपना छुटे'नि, चोट मीठो मानेर हिड्छन् आँसुले पीडाको मौन भाषामा, पाइला राखेर हिड्छन् माया गर्नु र मन पराउनु , विल्कुल फरक कुरा रहेछ फूल मन पराउनेले टिपेर, माया गर्नेले पानी हालेर हिँड्छन्
यसमा तपाईँको के प्रतिक्रिया छ?
4 Likes
Dislikes
0 loading..
प्रतिक्रियाLiked by
Liked by
0 /600 characters
यस पोस्ट मा कुनै टिप्पणी छैन। टिप्पणी गर्ने पहिलो हुनुहोस्।