तिम्रो दिलको कारागारमा थुनेर त हेर
जुनि जुनि दिनेछु साथ चुनेर त हेर
तिम्रै बारे कुरा गर्छन यि मेरा ओठहरू
मौनताभित्रको आवाज सुनेर त हेर !
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: