मान्छे बिनाको घर उजाड देख्दोरहेछ
चरी बिनाको गुड उजाड देख्दोरहेछ
छोडेको झुपडी किन नहोस् आफ्नो घर
हो त्यहि झूपडीको माया लाग्दोरहेछ ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: