चाहिदैन मलाइ अब मायाको खेल खेल्नेहरु।।
तिमी नै हौ सर्वस्व भन्दै मुटुमा छुरा ठेल्नेहरु।।
पैसा र बैशको खेल रैछ माया भन्ने चिज यहाँ,
प्राय सबै यसै भन्छन प्यारमा पीडा झेल्नेहरु।।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: