यो ज्यान लाई मस्त निद्रामा सुत्ने ओखति पिलाउन मन छ
मन भित्रका सबै बिबादहरु लाई न्याय दिलाउन मन छ
सुन्नमा आएको छ स्वर्गमा सबै ईच्छा पुरा हुन्छ रे
यामाराज सङ्ग भ्रष्टाचार गरि त्यहि बास मिलाउन मन छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: