तिमीले छोडिदिएको त्यही हजारौ घाउ छ
तिमीले बिर्सिसकेको त्यही एक सम्झना छ
हजारौ घाउमा बार-बार तिम्रो घृणाको गुथ्थी छ
त्यही पनि मलाई तिम्रै चोटिलो बचन मिठो छ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: