हेर्दमा राम्रो मिठो-मिठो मुस्कान मन्द गरि दिए
जति पिडा भए पनि जिन्दगी आनन्द गरि दिए,
कसैले पनि प्रेम प्रस्ताव नराखे हुन्छ , अब मलाई
सधैं सधैंको लागि दिलको ढोका , बन्द गरि दिए !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: