नाम थर थाहा छ घर थाहा छैन का गएर खोजु ?
प्रेमी हुने रहर थियो ,स्वकारीनौ अब के भएर खोजु ?
सुरुम्मै माया गर्दिन भनेको भए हेर्ने थिएन तिमिलाई ,
पहिला केही कुरा भनिनौ अब कति चोट सहेर खोजु ?
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: