यहाँ चलिरहने प्रहरको स्थिति नबुझेपछि हो
कसरी हिड्ने सफरको स्थिति नबुझेपछि हो
मान्छेहरूको घरबार त्यसै कहाँ भत्किन्छ र ?
आफ्नै घरकाले घरको स्थिति नबुझेपछि हो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: