तिम्रै नजिक आउने बहाना मिले हुन्थ्यो
यसमाअलिकति तिम्रो पनि चाहान मिले हुन्थ्यो
प्रेममा यो दुनिया जल्छ मलाई थाहा छ
तर यसमा तिम्रो चाहि सरहाना मिले हुन्थ्यो ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: