निदाएका तिम्रा परेलीहरु बिउझाइदिए यसैगरि।
प्रेमको अविरल बर्षातमा मलाई भिजाइदिए यसैगरि
खोट र त्रुटि त होलान् कति कति म भित्र
जसो तसो तेरै हु भन्दै मन बुझाइदिए यसैगरि ||
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: