घर जग्गा गाग्री ताउला राखेर बन्धकी सकियो
उकास्छु भन्दा भन्दै बाबाको जिन्दगी सकियो
एउटा मृगौलाको ग्राहक खोज्दिनु डाक्टरसाब,
थलामा परेकी मेरि आमाको ओखती सकियो।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: