जहाँ'जहाँ पुग्छु म! उतै सहभागी रहन्छ
मेरो निमित्त आफ्नो खुसी त्यागी रहन्छ
म उसको हुँन सक्दिन उसलाई थाहा छ
फेरि पनि अधिक मेरै पछि लागी रहन्छ !
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: