आफ्नो भन्ने तिमी,पराई भयौ आज
एक्कासी बिचमै,हराई गयौ आज
माया गर्ने अर्कै,भेट्यौ होला तिमिले
मलाई भुल्छु भनी,कराई गयौ आज
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: