आमा काम गर्छिन् नगरी विश्राम, परिवार पाल्न।
फुटाउँदै, यि चट्टाने ढुङ्गा तमाम परिवार पाल्न।
दैवले`नी चोट माथि चोट थुपार्यो गरिबी देखेर !
आखिर सहनै पर्यो पानी र घाम परिवार पाल्न।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: