राजनैतिक संस्कार को परिवर्तन ,हुन जरुरी छ
सार्वभौम संविधान काे जतन, हुन जरुरी छ
जनता हित विपरीत काम गर्ने नेता को
नेपाली राजनीति बाट पतन, हुन जरुरी छ ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: