पिपलुको छेउमा साच्चै वर चाहिन्छ
जीवन काट्न एउटा झुप्रो घर चाहिन्छ !
पुर्खाले नै चलाएको चलन हो कान्छी
तिम्रो नामको पछाडी मेरो थर चाहिन्छ !
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: