सुत्न मनै लाउन्न घरको ऋण बढेर
आश गर्दैछन् बा आमा छोरा पढेर
पढेको कागजी खोस्टो ले महत्त्व न पाएपछि
रोजगार खोज्न पस्दैछु मुग्लान पेलेन चढेर ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: