परदेसको यात्रा धेरै टाढा रहेछ
सानो जिन्दगीको जात्रा धेरै रहेछ
नत्र पछारेको रहेछ यो दुनियाँले
आमा दबाईको मात्रा धेरै रहेछ !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: