म मर्दा मेरो घरमा मलामी भई आइदिनु।।
लास जल्दा आगो,आँसुले निभाई दिनु।।
दुनियाँ ले तिम्रो र मेरो कुरा काट्दा
ऊ मेरो लोग्ने भनी प्रमाण देखाइदिनु।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: