जब तिमिलाई देखे मुुस्कानको गोलिले मार्यो
तिम्रो नजिक आइ परिचयमा मीठो बोलिले मार्यो
तिम्रो मौनता र सुन्दरता नियालन चाहे मेैले
तिम्रो त्यो उर्लदो जवानिको खोलीले मार्यो
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: