मेरो तिमीसंग बात नमिलेर हो कि
उजाडदै छेउ प्रित जात नमिलेर हो कि
कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर
टाढिदै छौ संगै बस्ने रात नमिलेर हो कि
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: