अनेक आशा बिस्वास अनि भरमा जादैछु।।
जन्मेको सानो झुपडी अनि घरमा जादैछ।।
कति आश परेको होला ती आमा-बा लाई छोराको
बुढेसकालको साहारा बन्नु छ रहरमा जादैछु।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: