आगो हुँदा एउटा अर्को ,पानी हुनु पर्छ
रिसाइहाले फकाइहाल्ने, बानि हुनु पर्छ
रिसै रिसमा त जे पनि हुन सक्छ कान्छि
घर दरबार उ राजा ,तिमी रानी हुनु पर्छ । ।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: