गरिब निमुखालाई पनि घर बार दे सरकार
कित हामीलाई गोलि हानी मार दे सरकार
हामि पनि यही देशको नेपाली नागरिक हौँ
परदेशिलाइ स्वदेश मै रोजगार दे सरकार
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: