तिम्रै यादमा आँखा टलपल हुन्छ र पो रुन्छु
यो मन तिमी बिना एक्लै हुन्छ र पो रुन्छु ।
खै तिमि नभए के हुने होला मेरो जीवन
त्यही पीर अनि समझनाले एक्लो हुन्छु र पो रुन्छु ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: