दुःख मा सहरादिने हात पाएन
मैले माया गर्दा पनि तिम्रो प्यार पाएन
चोट दियौ घाउ दुख्ने बनाएर गयौं हो
चोखो माया गर्दापनि तिम्रो साथ पाएन
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: