न गरिबको जात हुन्छ न धनीको आकार हुन्छ ।
त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।।
अरे यार काटे सबैको रगत रातो नै त हुन्छ नि ।
तर किन यहाँ सधैं ठुलैको मात्र जयजयकार हुन्छ ?
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: