भावना हिजोआज खै किनहो सारै सस्तो भाछ
जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ
यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे
न त साचै हासे जस्तो भाछ न त रोए जस्तो भाछ !!
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: