झुटो बोलेर कसै लाई ढाट्न आएन् ।
कसैको कुरा पछाडि काट्न आएन् ।
सहिको कुराको धारणा राख्ने गर्छु ।
सत्य लाई झुटो संग साट्न आएन् ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: