गोरो-गोरो मुहार उसको सफा सेतो हिउँजस्तो
मलाइ लाग्यो उसैसंग लाखुँ जुनी जिउँजस्तो
मलाइ त उस्कै माया लाग्न थाल्यो आजभोली
कल्कलाउदो जवानी यो उसैलार्इ सुम्पी दिउँजस्तो ||
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: