जगतमा उझ्यालो छर्ने उदित घाम हो शिक्षा
ज्ञान,अनुभव,चेतनाको अर्को नाम हो शिक्षा
न कसैले चोर्न सक्छ न त लुटिन्छ नै
भाइहरुको भाग हुदैन निजी दाम हो शिक्षा ||
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: