शितल छाँया दिने वर पिपलु खोज्दै छु मैले
दु:खको भारी बिसाउने चाैतारी खोज्दै छु मैले
मलाई माया गर्ने आफन्त, साथी धेरै भेटे
मनको गुनासो बुझिदिने मान्छे खोज्दै छु
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: