घाटिमा दुबोको माला भिरेर गई
शुभ बिबाहा लेखेको गेट बाट छिरेर गई
के भनौ र धोका दिने लाई
साउ र ब्याज को ऋण एक टुक्रा सुपारीले तिरेर गई
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: