पाखा पारिन्छन् गर्नेहरु, नगर्नेकै सान हुन्छ
जहाँ पनि टिकीरहन, ठूलाकै यशोगान हुन्छ
विकृति जति झाङ्गिदै गए, सत्यता उति नाङ्गिदै गए
काण्ड घटाइ नानाथरी, 'सुशासन'को रटान हुन्छ ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: