थोरै भएपनि चाहनाहरु प्रत्येक दिन साँच्दै गर्छु
केहि नयाँ सपनाहरू पनि जहिले बुन्दै गर्छु
आहा जिन्दगी !
बाच्नुको मजा यही त रहेछ
हरेक संघारका चड्कन संगै थोरै भए पनि हासो भर्दै गर्छु
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: