उ ठुलो पहाड म सानो तील भएपछि
यादहरु नै मुटु घोच्ने खिल भएपछि
अस्तव्यस्त यो जिन्दगीमा के के हुने हो अझै ?
दिमागको अनियन्त्रणमा दिल भएपछि
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: