यो हृदयको घाउ पुर्ने मलम तिमी थियौ
ओठको खुसी आँसुको गम तिमी थियौ
छोडी गयौ आज मलाई एक्लो बनाएर
मेरो अघिपछि सहारा हरदम तिमी थियौ!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: