उपकार गर तिमी म माथी अत्याचार गर!!
अरे तिम्रो मन्द मुस्कान छुराको प्रहार गर !!
यो निर्दोषको दिल छेडन तिम्रा नजरहरुले!!
एकपटक हैन मलाई प्रहार बारम्बार गर !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: