सूर्य को प्रकाश होइन चन्द्रमा को छहारी भए पुग्छ भन्थी
धनी को माया चाहिँदैन तिम्रो माया भए पुग्छ भन्थी
के भयो उसलाई गरिबको माया कम भयो धनी खोज्दै छरे
झुटो रैछ उसको माया तिम्रै काख मा निदाउछु भन्थी
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: