तिम्रै सम्झनाले सतायो आज यादले तिम्रो तस्बिर छोएँ सानु
समाल्न सकिन आफुले आफुलाई आशु ले परेली धोए सानु
कोसिस गरे धेरै तिम्रो याद मेटाउन मैले पनि आज तर के गर्नु
संगै बिताएका पलहरु सम्झि सम्झि डाको छोडि रोए सानु ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: