चोखो मायाको पवित्र बन्धन टुटाएर गई
मेरो कोमल मुटु टुक्राटुक्रा गरि फुटाएर गई
चोट खप्न नसकी बेहोश भई ढलेको के थिएँ,
मर्यो भन्दै मेरो लागि मलामी जुटाएर गई !!
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: