जस्तो आएकी थिई, त्यस्तै फर्केर गै,
छेऊमै नपरी ऊ सिधै तर्केर गै !
खै कस्ले के कुरा लगाइदिएछ कुन्नी,
"धोखेबाज! आइ हेट यू!" भनी झर्केर गै !
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: