मन्दिर छ मस्जिद छ उ त्यो चोक नीर
उभिएको शाहीद छ उ त्यो चोक नीर !!
जस्ले खुन पसिना बगायो देशको लागि
आज पनि जिवित छ उ त्यो चोक नीर !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: