घडी हेर्दाहेर्दै त्यो दिन आउछ
रात पछि फेरि बिहान आउछ ।।
आज छन् भोलिसँगै हुदैनन् ,
छोडेर जानुपर्ने त्यो छिन आउँछ ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: