ऊ गरिब हो ! एक धर्को लुगा छैन उसको शरीरमा
बरु ढुङ्गालाई ओढाएका छन् ओढाउनेले मन्दीरमा
दया गर्नेहरू'ले पनि त, दया बे'ठाउँमा गर्दा रहेछन्
दया माया भन्ने लेखिनु पर्दो रहेछ भाग्यमा शीरमा !
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: