उकाली पछि ओराली मैदान हुने रहेछ
हरेकको फरक फरक गणित हुने रहेछ
मृत्यु अघि नै जीवन जान्न पाए आहा कस्तो
अव्यक्त प्रेम नरोपेको बीउ एउटै हुने रहेछ ||
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: