ऊ संगको मेरो मिलन,अलिकति छोटो थियो
संगै बस्न नपाउने,तक्दिर दुबैको खोटो थियो
नजिक जाने हिम्मत छैन,आखिर ऊ मेरो हैन
उदास मन बुझाउन,मात्रै उनको फोटो थियो !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: