विरपूर्खकाे रगत जादैन खेर उपचार गरौला,
सत्रुहरुकाे व्यवहार हेरि उपचार गरौला।
भिमसेन जस्तो कवज बन्न परेपछि देश जाेगाउन,
शिरै चदाउनु परेनि याे देशलाई उपचार गरौला।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: