आमाले गर्ने जस्तो बास्तबमा प्यार कहाँ छ
मान्छेबाट मान्छे बिक्री हुने व्यापार कहाँ छ
आमा तिम्रो खुसिको लागि बेचिन तयार छु
भनिदेउ बन्धु बिक्री हुने त्यो बजार कहाँ छ
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: